पोखरा इन्जिनियरिङमा विरेन्द्र र विराट र पवनको प्यानल चुनावी मैदानमा
पाेखरा | माघ ६, २०७९
पोखरा इन्जिनियरिङ कलेजमा स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचन भइरहेको छ ।
निर्वाचनमा नेकपा एमाले समर्थित अनेरास्ववियु र नेपाली कांग्रेस समर्थित नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र समर्थित अनेरास्ववियु (क्रान्तिकारी) प्रतिष्पर्धामा छन् ।
अनेरास्ववियुबाट अध्यक्षमा विरेन्द्र जिसी, संघबाट विराट सिग्देल, क्रात्किारीबाट पवन लम्साल रहेका छन् ।
यसअघि परिषद्मा अनेरास्ववियुको नेतृत्व रहेको थियो । सबै विद्यार्थी संगठनले जीतको दाबी गरेका छन् ।
६१४ विद्यार्थी रहेको कलेजमा अनेरास्ववियुका केन्द्रिय कमिटी सदस्य एवं कास्की सहइन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ले करिब ६० मतान्तरले जित्ने बताएका छन् ।
हेर्नुहोस्, उम्मेदवारहरुको नामावलीः

पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

